भासभुस

Romanized: bhaasabhusa, bhaasabhus, bhasabhus, bhaasabhusha

कुनै कामकुरो त्यसै बिलाएर वा हराएर; फासफुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत भस्म+भुस]

१.
कुनै कामकुरो त्यसै बिलाएर वा हराएर; फासफुस।
२.
एक्कासि निभ्ने गरी।

सम्बन्धित शब्दहरू