भासमान

Romanized: bhaasamaana, bhaasamaan, bhaasamana, bhasamaana

उज्ज्वल; प्रकाशमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उज्ज्वल; प्रकाशमान।
२.
थाहा पाइएको; विज्ञात।
३.
(नाम) सूर्य।

सम्बन्धित शब्दहरू