भावाभास
Romanized: bhaavaabhaasa, bhaavaabhaas, bhaavaabhasa, bhaavabhaasa
साहित्यमा अनुपयुक्त ठाउँमा भाव देखाउने वा विशुद्ध रसावस्था प्राप्त गर्न नसक्ने काव्यदोषको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
साहित्यमा अनुपयुक्त ठाउँमा भाव देखाउने वा विशुद्ध रसावस्था प्राप्त गर्न नसक्ने काव्यदोषको अवस्था।
२.
वेश्या नायिकामा लज्जा र निम्न श्रेणीका व्यक्तिप्रति भक्ति देखाएमा हुने भावविशेषको आभास।
३.
कल्पित वा बनावटी भाव।