भावाभाव
Romanized: bhaavaabhaava, bhaavaabhaav, bhaavaabhava, bhaavabhaava
भाव पनि अभाव पनि हुनुको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भाव पनि अभाव पनि हुनुको अवस्था।
२.
भावहीनता; दृश्य जगत्को अभाव।