ठुलो फर्म

Romanized: thulo pharm, thulo farma, thulo farm, thulo pharma

धेरै पुँजी र मानिसहरू मिलाई उद्योगधन्दा चलाउन गठन गरिएको काम वा ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
धेरै पुँजी र मानिसहरू मिलाई उद्योगधन्दा चलाउन गठन गरिएको काम वा ठाउँ।
२.
नेपाल कानुनबमोजिम खेतीमा छब्बीस बिघादेखि पचास बिघासम्मको एकै खायल समथर जग्गा।

सम्बन्धित शब्दहरू