जाँते फर्सी

Romanized: jaamte pharsi, jaante pharsi, jaamte farsi, jante pharsi

जाँतोजस्तो बाटुलो, थ्याप्चो एवम् ठुलो जातको फर्सी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
जाँतोजस्तो बाटुलो, थ्याप्चो एवम् ठुलो जातको फर्सी।

सम्बन्धित शब्दहरू