जाँते ढुङ्गो
Romanized: jaamte dhunggo, jamte dhunggo, jaante dhunggo, jaamte dhungo
जाँतो बनाउन लायकको कडा ढुङ्गो; ग्रेनाइट ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जाँतो बनाउन लायकको कडा ढुङ्गो; ग्रेनाइट ढुङ्गो।