चुने ढुङ्गो
Romanized: chune dhunggo, chune dhungo, cune dhunggo, cune dhungo
चुन बनाउने काममा आउने ढुङ्गो; चुनको अंश रहेको ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ चुनढुङ्गो]
१.
चुन बनाउने काममा आउने ढुङ्गो; चुनको अंश रहेको ढुङ्गो।
२.
चुनजस्तो सेतो ढुङ्गो।