चिसो ढुङ्गो
Romanized: chiso dhunggo, chiso dhungo, chisho dhunggo, chisho dhungo
शक्तिहीन हुँदै गएको राज्य; सेलाएको राज्य (दिव्य.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
शक्तिहीन हुँदै गएको राज्य; सेलाएको राज्य (दिव्य.)।