कोसे ढुङ्गो

Romanized: kose dhunggo, koshe dhunggo, koshe dhungo, kose dhungo

कोस कोसका फरकमा राखिने ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कोस कोसका फरकमा राखिने ढुङ्गो।
२.
सीमानिर्धारण गर्न योग्य घटना; उल्लेखनीय कुरा।

सम्बन्धित शब्दहरू