जाँते फिलो
Romanized: jaamte philo, jaante philo, jaamte filo, jante philo
जाँतोझैँ चेप्टो, बाक्लो र साह्रो फिलो; ठुलो नितम्ब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
जाँतोझैँ चेप्टो, बाक्लो र साह्रो फिलो; ठुलो नितम्ब।