आङ फर्काइ
Romanized: aanga pharkaai, aanga pharkai, anga pharkaai, aanga farkaai
कोल्टे फेर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [आङ + फर्काइ]
१.
कोल्टे फेर्ने काम।
२.
अरूका कुरा मन नपरी पछाडि फर्कने चाल वा स्थिति।
३.
बालक पैदा हुँदा पाठेघरसमेत साथसाथै बाहिर निस्कने अवस्था; भँडाल्नु फर्काइ।