लाखा फर्काइ

Romanized: laakhaa pharkaai, laakha pharkaai, laakhaa pharkai, lakhaa pharkaai

ना. [लाखा+फर्काइ] नेवारजातिमा विवाहको करार भङ्ग गर्न वा वैवाहिक सम्बन्धविच्छेद गर्न दुलहीका तर्फबाट गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [लाखा+फर्काइ] नेवारजातिमा विवाहको करार भङ्ग गर्न वा वैवाहिक सम्बन्धविच्छेद गर्न दुलहीका तर्फबाट गरिने कामकारबाही वा फर्काइने वस्तु।

सम्बन्धित शब्दहरू