लादी फर्काउनु
Romanized: laadi pharkaaunu, laadi pharkaunu, ladi pharkaaunu, laadi farkaaunu
कसैलाई ज्यादै पीडा दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
कसैलाई ज्यादै पीडा दिनु।
२.
भुँडी फोर्नु; भुँडी फर्काउनु।