ढोग फर्काउनु

Romanized: dhoga pharkaaunu, dhoga farkaaunu, dhoga farkaunu, dhoga pharkaunu

विवाहपछि सुरुको नाता परिवर्तन भई नयाँ नाता कायम गर्न ढोगभेट गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
विवाहपछि सुरुको नाता परिवर्तन भई नयाँ नाता कायम गर्न ढोगभेट गर्नु।

सम्बन्धित शब्दहरू