ढोग

Romanized: dhog, dhoga

ढोग्ने काम; दण्डवत्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ ढोग्+अ]

१.
ढोग्ने काम; दण्डवत्।
२.
प्रणाम; नमस्कार।
३.
ढोगभेट गर्दा देवता वा पूज्य जनलाई चढाइने भेटी वा उपहार।

सम्बन्धित शब्दहरू