ढोग्नु
Romanized: dhognu
शिरले देवता वा पूज्य जनका पाउमा छुनु; दण्डवत् गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत ढौकन]
१.
शिरले देवता वा पूज्य जनका पाउमा छुनु; दण्डवत् गर्नु।
२.
प्रणाम गर्नु, नमस्कार गर्नु।