दिवाली फर्काउनु
Romanized: divaali pharkaaunu, divaali pharkaunu, divali pharkaaunu, diwaali pharkaaunu
सानो खाल्डो, पोखरी आदिको पानी फ्याँकेर त्यहाँका माछा समाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
सानो खाल्डो, पोखरी आदिको पानी फ्याँकेर त्यहाँका माछा समाउनु।