पिठी फर्कुन
Romanized: pithi pharkun, pithi farkuna, pithi farkun, pithee pharkuna
रिसाउनु; मुखमै नहेर्नु; दु:खसुख परेको बेला पनि फर्केर नहेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
रिसाउनु; मुखमै नहेर्नु; दु:खसुख परेको बेला पनि फर्केर नहेर्नु।