दोरो फर्कुनु
Romanized: doro farkunu, doro pharkunu, doropharkunu, dorofarkunu
केही चिज दोस्रोचोटि दिनु; केही काम दोस्रोचोटि गर्नु; कुनै ठाउँमा दोस्रोचोटि जानु; दोहोरो कुराकानी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
केही चिज दोस्रोचोटि दिनु; केही काम दोस्रोचोटि गर्नु; कुनै ठाउँमा दोस्रोचोटि जानु; दोहोरो कुराकानी गर्नु।