जिब्रो फट्कार्नु
Romanized: jibro phatkaarnu, jibro fatkaarnu, jibro fatkarnu, jibro phatkarnu
जिब्राको आवाजले स्वाद लिएको जनाउँदै खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
जिब्राको आवाजले स्वाद लिएको जनाउँदै खानु।