जिब्रो फेर्नु

Romanized: jibro fernu, jibro phernu, jibrophernu, jibrofernu

मुख फेर्नु; भिन्नै स्वादको खानेकुरा पाएर खाने रुचिमा वृद्धि हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
मुख फेर्नु; भिन्नै स्वादको खानेकुरा पाएर खाने रुचिमा वृद्धि हुनु।

सम्बन्धित शब्दहरू