साटो फेराइ

Romanized: saato pheraai, saato pherai, sato pheraai, saato feraai

कसैले गरेको नजाती कामका बदलामा अर्काले पनि त्यस्तै गर्ने चाल; बदला लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैले गरेको नजाती कामका बदलामा अर्काले पनि त्यस्तै गर्ने चाल; बदला लिने काम।

सम्बन्धित शब्दहरू