कोल्टो फेर्नु
Romanized: kolto fernu, kolto phernu, koltophernu, koltofernu
अर्कातिर पल्टिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अर्कातिर पल्टिनु।
२.
परिवर्तन आउनु; फेरिनु।