जुनी फेर्नु
Romanized: juni fernu, junee phernu, junee fernu, junii fernu
मर्न लागिसकेको मानिस बाँचेर राम्रो स्वास्थ्यको हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
दु.
१.
मर्न लागिसकेको मानिस बाँचेर राम्रो स्वास्थ्यको हुनु।
२.
चोला बदल्नु ।