पानी फेर्नु

Romanized: paani phernu, paani fernu, pani fernu, paanee phernu

पहिलेको ठाउँ छोडी अर्को अनुकूल ठाउँमा जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
पहिलेको ठाउँ छोडी अर्को अनुकूल ठाउँमा जानु।
२.
वातावरण परिवर्तन गर्नु।

सम्बन्धित शब्दहरू