मसान्ती फर्काउनु
Romanized: masaanti pharkaaunu, masaanti pharkaunu, masanti pharkaaunu, masaanti farkaaunu
मसान्तका दिन बास बसेको ठाउँमा फर्केर फेरि बास बस्न जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
मसान्तका दिन बास बसेको ठाउँमा फर्केर फेरि बास बस्न जानु।