छाती फुटाउनु
Romanized: chhaati phutaaunu, chhaati phutaunu, chhati phutaaunu, chhaati futaaunu
मरीमेटी गरेर कमाउनु; धेरै दुःख गरी कमाइ गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
मरीमेटी गरेर कमाउनु; धेरै दुःख गरी कमाइ गर्नु।