छाती फुलाउनु
Romanized: chhaati phulaaunu, chhaati phulaunu, chhati phulaaunu, chhaati fulaaunu
फुर्ती लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
फुर्ती लगाउनु।
२.
लामो सास तानेर छातीको लम्बाइ चौडाइ बढाउनु।