छाती चुसाउनु
Romanized: chhaati chusaaunu, chhaati chusaunu, chhati chusaaunu, chhati chusaunu
धेरै दुःखकष्ट सहेर काम फत्ते गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
धेरै दुःखकष्ट सहेर काम फत्ते गर्नु।
२.
स्तनपान गराउनु; दुध चुसाउनु।