छाती चिरिनु

Romanized: chhaati chirinu, chhati chirinu, chhaatee chirinu, chaati chirinu

ज्यादै दुःखित, पीडित हुनु; असह्य वेदना हुने घटना सुन्न पुग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
ज्यादै दुःखित, पीडित हुनु; असह्य वेदना हुने घटना सुन्न पुग्नु।

सम्बन्धित शब्दहरू