छाती चर्कनु

Romanized: chhaati charkanu, chhati charkanu, chhaatee charkanu, chaati charkanu

गहिरो वेदना अनुभव हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
गहिरो वेदना अनुभव हुनु।
२.
परदेश लागेका सन्तानलाई अशुभकारी घटना भयो भनी आमाको मनले जान्नु; बालक बिरामी हुने लक्षण देख्नु।

सम्बन्धित शब्दहरू