छाती ठोक्नु
Romanized: chhaati thoknu, chhati thoknu, chhaatee thoknu, chaati thoknu
चुनौती दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
चुनौती दिनु।
२.
ज्यादै पिर गरेर रुनु।
३.
बहादुरीका साथ चुनौतीको कार्य जिम्मा लिनु।