खिल ठोक्नु

Romanized: khila thoknu, khilathoknu

कुनै वस्तुको जोर्नी बलियो पार्न किलो ठोक्नु; धातुका सामानमा परेको सानो छिद्र टाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
कुनै वस्तुको जोर्नी बलियो पार्न किलो ठोक्नु; धातुका सामानमा परेको सानो छिद्र टाल्नु।

सम्बन्धित शब्दहरू