ताल ठोक्नु
Romanized: taala thoknu, tala thoknu, talathoknu, taalathoknu
पहलमानहरूले कुस्ती खेल्दा आफ्नो फिलामा हत्केलाले तालसित ठोकी प्रतिपक्षलाई चुनौती दिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
पहलमानहरूले कुस्ती खेल्दा आफ्नो फिलामा हत्केलाले तालसित ठोकी प्रतिपक्षलाई चुनौती दिनु।