ढ्याङ्ग्रो ठोक्नु

Romanized: dhyaanggro thoknu, dhyanggro thoknu, dhyaangro thoknu, dhyangro thoknu

ढ्याङ्ग्रो बजाउनु; धामी बस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

१.
ढ्याङ्ग्रो बजाउनु; धामी बस्नु।
२.
मनमा डर पस्नु।
३.
हल्ला मच्याउनु; डुन्डी पिट्नु।

सम्बन्धित शब्दहरू