कुम ठोक्नु

Romanized: kuma thoknu, kumathoknu

प्रतिस्पर्धा गर्नु; सेखासेख गर्नु। (उदा.- तँ कृष्णसँग कुम ठोकेर बस्न सक्छस्?)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दु.

1
प्रतिस्पर्धा गर्नु; सेखासेख गर्नु। (उदा.- तँ कृष्णसँग कुम ठोकेर बस्न सक्छस्?)।

उदाहरण वाक्य

  • तँ कृष्णसँग कुम ठोकेर बस्न सक्छस्?

सम्बन्धित शब्दहरू