ठिँगुरा ठोक्नु

Romanized: thimguraa thoknu, thinguraa thoknu, thingura thoknu, thimgura thoknu

अपराधी भाग्न नदिन वा सास्ती दिनका निम्ति ठिँगुरामा हाल्नु; ठिँगुरामा च्याप्नु वा बन्द गर्नु; ठिँगुरा कस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अपराधी भाग्न नदिन वा सास्ती दिनका निम्ति ठिँगुरामा हाल्नु; ठिँगुरामा च्याप्नु वा बन्द गर्नु; ठिँगुरा कस्नु।

सम्बन्धित शब्दहरू