खिल तोड्नु
Romanized: khila todnu, khilatodnu
बाँझो जग्गाको माटाको उर्वरा शक्ति जोतेर उकास्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
बाँझो जग्गाको माटाको उर्वरा शक्ति जोतेर उकास्नु।