जोडका तोड
Romanized: jodakaa toda, jodakaa tod, jodaka tod, jodaka toda
शक्ति, कौशल र योग्यताका दृष्टिले वा प्रतिस्पर्धात्मक रूपमा दुई व्यक्ति वा दुई समूहका बिचमा पाइने समता; बलाबल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शक्ति, कौशल र योग्यताका दृष्टिले वा प्रतिस्पर्धात्मक रूपमा दुई व्यक्ति वा दुई समूहका बिचमा पाइने समता; बलाबल।
२.
(विशेषण)
समान बल वा योग्यता भएको।