मुखतोड

Romanized: mukhatod, mukhatoda

फेरि केही बोल्न नसक्ने गरी दिइएको (जवाफ); मुखभरिको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
फेरि केही बोल्न नसक्ने गरी दिइएको (जवाफ); मुखभरिको ।

सम्बन्धित शब्दहरू