तोड

Romanized: tod, toda

कागजको परिमाण मिलाएर दोबार्दा परेको डोब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [तोड्+अ]

१.
कागजको परिमाण मिलाएर दोबार्दा परेको डोब।
२.
मानसिक चोट; आघात।
३.
कुराको वेग वा प्रभाव।
४.
परस्परको स्पर्धा; प्रतिस्पर्धा; जोड।
५.
फोर्ने वा बिगार्ने काम।

सम्बन्धित शब्दहरू