तोडमरोड
Romanized: todamarod, todamaroda
कुनै विषयवस्तु वा कामकुरालाई तोड्ने र बङ्ग्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै विषयवस्तु वा कामकुरालाई तोड्ने र बङ्ग्याउने काम।
२.
कागज, कपडा आदि कच्याककुचुक पार्ने काम; तोडमोड; तोडताड।