तोडफोड

Romanized: todaphod, todafoda, todafod, todaphoda

बिगार्ने र भत्काउने- जस्ता विध्वंसकारी कार्य; विनाशकारी कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बिगार्ने र भत्काउने- जस्ता विध्वंसकारी कार्य; विनाशकारी कार्य।
२.
कुनै पनि मामला वा समस्याको निक्र्यौल; छिनाफाना।

सम्बन्धित शब्दहरू