तोडा
Romanized: todaa, tod, toda
राणाकालमा जागिरदारहरूका पगरीका वरिपरि किनारामा जड्ने सुन वा चाँदीको सिक्री । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
राणाकालमा जागिरदारहरूका पगरीका वरिपरि किनारामा जड्ने सुन वा चाँदीको सिक्री ।
२.
रुपियाँपैसा राख्ने थैली।
३.
मोफसलका अड्डाहरूले मुलुकीखाना चलान गरी पठाउने रुपियाँ।