तोड्नु
Romanized: todnu
भाँच्नु; चुँड्नु; बिगार्नु; छिन्नु; भत्काउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [तोड्नु]
१.
भाँच्नु; चुँड्नु; बिगार्नु; छिन्नु; भत्काउनु।
२.
रद्दी गर्नु; छोड्नु; टुटाउनु।
३.
कागत आदिमा तोड बनाउनु।
४.
चिढ्याउनु।
५.
मन दुखाउनु।