च्याँख तोड्नु
Romanized: chyaamkha todnu, chyamkha todnu, chyaankha todnu, chyankha todnu
कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्नु; मेख मार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्नु; मेख मार्नु।