प्वाँख मुङ्ग्री

Romanized: pvaamkha munggri, pvamkha munggri, pvaankha munggri, pwaamkha munggri

ब्याडमिन्टनको खेलमा प्रयोग हुने कर्क र ब्याट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ब्याडमिन्टनको खेलमा प्रयोग हुने कर्क र ब्याट।
२.
ब्याडमिन्टनको खेल।

सम्बन्धित शब्दहरू