रेकर्ड तोड्नु

Romanized: rekarda todnu, rekardatodnu

प्रतियोगिता आदिमा पहिले कायम गरेको क्षमतास्तर अझ बढाउनु; अर्को रेकर्ड बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
प्रतियोगिता आदिमा पहिले कायम गरेको क्षमतास्तर अझ बढाउनु; अर्को रेकर्ड बनाउनु।

सम्बन्धित शब्दहरू