च्याँख तोडाइ

Romanized: chyaamkha todaai, chyaamkha todai, chyamkha todaai, chyaankha todaai

कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्ने काम; मेख मार्ने काम; च्याँख तोड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कसैको फुर्ती, अहमत्याइँ, इच्छा आदिलाई दमन गरी साटो फेर्ने काम; मेख मार्ने काम; च्याँख तोड्ने काम।

सम्बन्धित शब्दहरू